पहाडै पहाडको बीचमा त्यो साल्दाङ

हिमाली गाउँको : फोटो कथा

पहाडै पहाडको बीचमा त्यो सालदाङ : उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाड बीचको गाउँ। तस्बिर : पेम्मा वाङछेन गुरुङ, उपाध्यक्ष शे फोक्सुण्डो गाउँपालिका