समाचार Archive

डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

बैतडी, कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ,प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका ओलीले आज

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल, कोरोना भाइरस संक्रमणबाट पाल्पा र स्याङजाका थप एक–एक जनाको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा

नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली सहभागी नहुने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ ।हिजो निकै तनावपूर्ण रुपमा सकिएको सचिवालय वैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने जनाइएको छ । तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने

अछामको पञ्चदेवल बिनायक नगर प्रमुख देवकोटालाई कोरोना पुष्टि

अछाम, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।कमलबजारको पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणमा नगर प्रमुख देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनले स्वास्थ स्वास्थ्य अस्वस्था सामान्य रहेको र

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते

अछाम, अछाममा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर

वेपत्ता दुहबीका एक युवकको शव फेला

सुनसरी, पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै

काठमाडौ.  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय

एम्बुलेन्स दुर्घटनामा हुँदा एक जनाको मृत्यु

मोरङ, मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु

नेपालमा पाइएका कोरोना भाइरसको प्रकृति भारतसँग मिल्दोजुल्दो

हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ। अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य