समाचार Archive

आज २०७७ मंसिर २७ गते शनिबारको राशिफल
आज २०७७ मंसिर २७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो

गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ
काठमाडौं,काठमाडौंको स्वयम्भूबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित एक युवती र चार पुरुष पक्राउ परेका छन् । खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौंको

अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव
काठमाडौं, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या
मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने

जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३संक्रमित
काठमाडौँ, जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा ५५५ जनामा गम्भीर लक्षण देखिएको छ । डिसेम्बर ९ अर्थात् गत बुधबार पनि

बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा माथिकै मिलेमतो
विराटनगर, बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ? उच्च र सर्वोच्चमा समेत पुगेको यति गम्भीर मुद्दामा जिल्ला

के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा
घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। घामले

पूर्व राजदूत कमानसिंह लामाको निधन
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ । दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणपछि उपचारत

३६ वर्षपछि लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकामा फेला
काठमाडौं,पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो । लिच्छविकालीन सभ्यताबो उत्कर्षमा छैटौं

जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक !
प्रायः मानिस बर्षायाममा झाडापखला लाग्ने बुझ्दछन् । तर यो रोग बर्षामा मात्र नभइ जाडोयाममा पनि लाग्दछ । जाडोमा हुने झाडापखालालाई वीन्टर डायरिया भनिन्छ । विन्टर डायरिया विशेषगरी नवजात शिशु र साना बालबालिकामा हुने गर्दछ । र