समाचार Archive
मलेसियाले हुन्डी कारोबार रोक्ने
							काठमाडौं , मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ । गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो । अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न						
                        
                        
					स्मृति इरानीको गाडी पछ्याएका चार विद्यार्थी पक्राउ
							नयाँ दिल्ली , भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक भाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ । शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई						
                        
                        
					कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट
							काठमाडौं,  अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता						
                        
                        
					काठमाडौंमा अब हर्न बजाउन नपाइने ! नटेर्नेलार्इ ५ हजार जरिवाना
							काठमाडौं , नयाँ वर्ष २०७४ देखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनले हर्न बजाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाका प्रमुख, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको आइतबार दिउँसो काठमाडौंमा बसेको बैठकले काठमाडौंको ध्वनि प्रदुषण कम						
                        
                        
					म्यादी प्रहरीमा पूर्वआईजीपीका नाति
							काठमाडौं , म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ बर्षीया पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे ।  त्यसको कारण थियो हजुरबुरबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्कजित बराल र						
                        
                        
					ओेली भन्छन- ‘संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य
							काठमाडौं, मधेसी मोर्चासँग सीमांकनलाई थाती राखेर चुनावमा जानेगरी सहमति हुन लागेको भनिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा अभिव्यक्ति आएको छ । ओलीले निर्वाचनलाई भाँड्न संशोधनबारे फेरि अर्को ‘र्याङर्याङ’ सुरु भएको भन्दै संविधान संशोधन गर्न						
                        
                        
					भारतको मनोमानीले महंगियो नेपाल आउने विजुली
							भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ । नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज						
                        
                        
					म्यादी प्रहरीको तालिममा तीन जनाको मृत्यु
							काठमाडौं ,म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर						
                        
                        
					कम्युनिष्ट पार्टीको आन्तरिक प्रशिक्षणमा सेना प्रहरीको घुसपैठ
							नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँ उपत्यका स्तरीय आन्तरिक प्रशिक्षणमा नेपाली सेना र नेपाल प्रहरीको घुसपैठ भएको छ । ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा चलिरहेको आन्तरिक प्रशिक्षणमा ५ जना सीआइडीको घुसपैठ भएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच चलीरहेको						
                        
                        
					राष्ट्र बैंकले पत्राचार नगरेपछि ,नेपालीसँग रहेका प्रतिबन्धित भारु नसाटिने
							काठमाडौं ,कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट						
                        
                        
					
