समाचार Archive

सुनसरीका केहि स्थानमा सेना परिचालन

काठमाडौं, जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना

चीनको सीमा नजिकै भारतीय लडाकु विमान वेपत्ता

एजेन्सी,चीनको सीमामा भारतीय विमान सम्पर्क विहिन भएको छ । समाचार संस्था द स्टेट मेनका अनुसार चीनको सीमा नजिकै दुई पाईलट सवार भारतीय लडाकु विमान (सुकोई ३०) गायव भएको हो । भारतको अरुणञ्चल प्रदेशको तेज एयरबसबाट उडान

अवैध भारुसहित एक भारतीय पक्राउ

झापा, भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो ।

हुँदैन रहेछ हजुर हा–हा र हो–होले मात्रै पनि

न संगठन, न पार्टी अफिस, न त चुनावी कार्यालय । जो जो पक्षमा भोट माग्दै ‘हा–हा, हो–हो’ गर्दै हिँडेका छन्, तिनीहरूमध्ये अधिकांशको मतदाता नामावलीमा नामै छैन । यस्तो देखियो नयाँ दलहरूको अवस्था । नयाँ शक्ति, विवेकशील

त्यसपछि राजदूत राजधानीतिर

भारतीय राजदूत मञ्जित सिंहले पहिलो देश दौडाहा गरेका छन् चुनावको मुखमा । दुई दिन जनकपुरमा बिताउँदा पूजा अर्चनासमेत सकी शनिबार साँझ काठमाडौं फर्किएका हुन् । त्यसक्रममा उनले अभिनन्दन खाए, अन्तरक्रिया पनि भ्याए । मधेसी नेता र

स्थानीय तह संख्या बढाइएकोमा अाेलीकाे कडा आपत्ति

काठमाडौं,  नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको

सगरमाथाको बाटो नबनाउँदा आरोही फर्किन बाध्य

काठमाडौँ,सगरमाथा आरोहका लागि आएका आरोहीहरु पर्वातारोहण सञ्चालक संघले समयमै बाटो नबनाए पछि फर्कन बाध्य भएको आरोप लगाएका छन्। प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गरी सगरमाथा र ल्होत्सेको क्याम्प दुई भन्दा माथि बाटो निर्माण (रक

दलाल सत्ताको चङ्गुलबाट देशलार्इ मुक्त गरेरै छाेड्छाैँ- बिप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल दलालहरुकाे चङ्गुलमा नराम्ररी जेलिएकाे बताएका छन् । दलालहरुकाे चङ्गुलबाट देशलार्इ मुक्त गरी स्वाधीन बनाउने अाफूहरुले थालेकाे अभियान पूरा गरेरै छाड्ने उनले बताएका छन् । अाइतबार साँझ एक विज्ञप्ती

अब कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने

काठमाडौं, मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल

अब समाजको नायक बनेर देखाउने अभिनेता घिमिरेकाे दावी

चलचित्र ‘चपली हाइट’ बाट अत्यन्त ख्याती कमाएका अभिनेता राज घिमिरे स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा वडा अध्यक्ष उमेद्वार बनेका छन् । स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी नपा.३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट