समाचार Archive

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइदै
काठमाडौँ ,यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको

डाक्टरले कुनै उपहार लिए दर्ता खारेज
काठमाण्डाै, डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ।डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको

प्रहरी संगठनको शिर निहुरिएको दिन
काठमाडौं, प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका

एनसेलको अटेरी
एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् । सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन् । पार्किन्स टेलियाबाट एनसेलको व्यवस्थापन एक्जियाटाले लिएपछि गतवर्षको अप्रिलमै एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनको राजीनामा

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट नै तीन भारतीय सैनिकको हत्या
एजेन्सी,भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिन पछाडि भएको हो। सैनिक

सत्ता हस्तान्तरण गर्न प्रचण्डलार्इ देउवाको दबाब
काठमाडौं, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ
हेटौडा, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित

दलहरूकाे रमिता ,के भयो सर्वदलीय बैठकमा ?
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएर सहमतिमै संविधान संशोधन गरी अघि बढ्न सहयोग मागेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दुई दर्जन दललाई शुक्रबार बालुवाटार बोलाई प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन परिमार्जनसहितको संविधान संशोधन पास गर्न

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित,
काठमाडौं, दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

ड्रोन उडाएका कारण ग्रिसका नागरिक पक्राउ
लमजुङ, हिमाली जिल्ला मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन् । आजको कान्तिपुरमा खबर छ । अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा मनाङ प्रहरीले बुधबार साँझ