समाचार Archive

१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प

दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री

दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आजको कान्तिपुरमा खबर छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा

टिकट कालोबजारी गर्ने ३० बिचौलिया पक्राउ : सादा पोसाकका प्रहरी

चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना बिचौलियाहरू पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ

पोर्नस्टार अर्चना पनेरू अाफ्नी अामा सहित प्रहरी फन्दामा

 पाेर्नस्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरू र उनकी अामा नयाँ बसपार्कबाट प्रहरी फन्दामा परेकी छन ।अर्चना र उनकी अामा सुनिता पनेरू सहित प्रहरी फन्दामा परेकी हुन । साेमबार राति दाेहरी साँझमा मदिरा सेवन गरी हाेहल्ला गरेपछि

चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा कडा सुरक्षा ब्यवस्था

चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ।  चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले बताए

कहाँ पुग्याे डिलक्स ट्याक्सी प्रकरण,किन लुकाइयो फाइल ?

सरकारले ट्याक्सीको सिन्डिकेट हटाउन यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समिति निष्क्रिय बनेको छ । समिति बनेको २ बर्ष बितिसके पनि हालसम्म सिन्डिकेट हटाउने, ट्याक्सी थप गर्नेबारे समितिले कुनै प्रतिवेदन बुझाएको छैन । यसबारेमा यातायात मन्त्रालयको प्रस्तावमा

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम

यसरी भयो आयल निगममा खड्काराजको अन्त्य

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर

सात रोहिंग्या मुस्लिम वीरगन्जमा पक्राउ, भारततर्फ फिर्ता पठाइयो

अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता(इन्ट्रि रिफ्फूज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव

गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल