समाचार Archive

आयाल निगमकाे अर्काे काण्ड, सर्लाहीमा १७ करोड घोटाला’

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको

निधिलाई कार्यवाहक किन ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले पार्टीका अन्य गुटको

दोक्लममा भारतले गोर्खा सैनिक खटायो

नेपाल र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लम क्षेत्रमा भारतले गोरखा सैनिक खटाउको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। उत्तरपूर्वी मेघालय राज्यको सिलिङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले

विहारमा अलपत्र कन्टेनर भन्टाबारीबाट ल्याइने

भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर – भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ । आयात-निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको

प्रधानमन्त्री देउवालाई मोदीको ‘सरप्राइज’ :किन मोदी खुशी भए

याँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । मोदीले दिए ‘सरप्राइज’ पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ

राज्यमन्त्री थपिएपछि भद्रगोल : सहसचिव भए विस्थापित

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ । वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम

साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके दुबइमा पक्राउ

गत पुसमा त्रिभुवन विमानस्थलबाट पास भएपछि नियन्त्रणमा लिइएको साढे ३३ किलो सुन तस्करीका मूख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पन्तलाई दुबइमा पक्राउ गरी काठमाडौं ल्याएको छ । युएई प्रहरीको सहयोगमा नेपाल प्रहरीले

सांसदहरु नै यसरी ठगिन्छन् ट्याक्सी चालकबाट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया? ‘ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है।’ धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर

यस कारण भयो सशस्त्र प्रहरीमा तलब रोक्का

दुई सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) को व्यावसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेगमीले ‘अस्वाभाविक’ अडान राखदा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ। ३६ हजार जना रहेका संगठनका जवान तथा जुनियर अधिकृतहरू यतिबेला तराईका बाढीप्रभावित क्षेत्रमा उद्धार