समाचार Archive

कतारबाट नेपाल ल्याइयो तिवारी हत्याका सहयोगीलाई

युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी

सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै

सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् । शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका

पद थप्ने ‘दौडधुप’ मा सुरक्षा निकाय

प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा छन् । नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी

धोबिखोला करिडोरमा दुई अर्ब खर्च

सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हालसम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७/६८ बाट बागमती दोभानदेखि

योगी आदित्यनाथलाई भेटेलगत्तै पूर्वराजा ज्ञानेन्द्रले जारी गरे यस्तो विज्ञप्ति

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सार्वभौमिकता र स्वतन्त्रता मक्किदै गएको बताएका छन् । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले सो कुरा बताएका हुन् । शाहले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता,

सिन्धुलीमा गाई-गोरुको तस्करी, भारतीय बजारमा पुर्‍याईंदै

सिन्धुलीमा अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका

हिरासतमा १२ घन्टा बसेका केसी रातभर किन कोहिसँग बोलेनन् ?

सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै

जनतासामु गरेका बाचा पुरा गर्दै रामचन्द्र

हिमाली  जिल्ला डोल्पाका एक वडाअध्यक्षले अनुदानमा १०० थान सोलार वितरण गरेका छन् । काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नम्बर ५, ६ र ७ का ३०० घरधुरीलाई सोलार वितरण गर्ने योजनाअनुरूप प्रारम्भिक चरणमा उक्त परमाणको

पूर्वराजा ज्ञानेन्द्र शाह र आदित्यनाथबीच लखनउमा डेढघण्टा वार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान

यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता

सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने