समाचार Archive

सरकारलाई नै टेर्दैनन् कर्मचारी

सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा

स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा

नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ। सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा

तालाबन्दीपछि पत्रकार महासंघको प्रदेश निर्वाचन सर्यो

नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम शुक्रबारबाट शुरु गरिने तय भएपनि तालाबन्दीका कारण सरेको छ । उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन

दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरियो

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । काठमाडौं, वैशाख ७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ ।

चिनियाँ र भारतीय रेलको भेट अब काठमाडौंमा

पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं

रारा पर्यटन विकास समितिले गर्यो रारामा सरसफार्इ

रारा पर्यटन बिकास समितिले  रारामा सरसफार्इ अभियान थालनि गरेकाे छ । प्रत्यक महिनाकाे दाेस्राे शनिबार संचालन हुँदै अाएकाे रारा सरसफाइ अभियान अन्तगत रारा सरसफाइ गरिएकाे हाे । रारा पर्यटन विकास समितिकाे नेतृत्वमा समितिका पदाधिकारी, नेपाली सेना,मुर्माका

संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने

संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।

भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?

नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो

नेपालले भारतलाई दियो पुल बनाउन अनुमति

दार्चुला,नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीनओटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ