समाचार Archive

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भब्य स्वागत

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल

बिनाभरपाइ १० लाख खर्च

सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँ विकास समितिका सचिवहरूले थप रकम खर्च गरेको खुलासा भएको छ। यो खबर मोतीराम तिमल्सिनाले आजको नेपाल समाचार पत्रमा लेखेका छन्। लेखापरीक्षणमा खर्चको बिल भर्पाइ जुटाउन नसकेपछि

प्रदेश नं ६ का मुख्यमन्त्री शाही भ्रष्टचारी भएको आरोप

प्रदेश नं ६ का नवनिर्वाचित मुख्यमन्त्री महेन्द्र बहादुर शाही भ्रष्टचारी भएकाे अाराेप लागेकेा छ । पुर्व माओबादीका लडाकु कमाण्डर तथा माओबादी लडाकुका छैठौँ डिभिजन सह कमाण्डर दुर्गाप्रसाद चौधरी सन्तोषले तत्कालीन माओबादी लडाकु छैठौँ डिभिजनका कमाण्डर महेन्द्र

रोल्पाको पत्रकारीतामा गुणात्मकता आवश्यक

रोल्पा जिल्लाको पत्रकारीतालाई विकास गर्नका लागी गणात्मकतामा ध्यान दिन जरुरी रहेको निश्कर्ष निकालिएको छ । १० बर्षे शसस्त्र द्धन्द्धले धेरै बर्ष पछाडी परेको रोल्पामा शान्ति प्रक्रियापश्चात संचारमाध्यमको वृद्धि हुँदै गएपनि प्रकाशन, प्रशारणको सवालमा भने गुणात्मक हुन

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।

नवीकरण नगरेका क्रसरको दादागिरी !

मकवानपुर । मकवानपुरका विभिन्न ठाउँमा रहेका खोला अबैध रुपमा उत्खनन हुँदा पनि सम्बन्धित निकाय मौन बनेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका खोलमा यसरी दोहन भइरहँदा मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको पनि संलग्नता रहेको स्रोत

रोमाञ्चक खेलका नायक बनेका करणले यसरी जिताए नेपाललाई

आइसिसी विश्व क्रिकेट लिग डिभिजन(२ मा नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकालेको छ। बुधबार नामिबियाको वन्डरर्स मैदानमा भएको खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम

ठूलालाई नै सेतोभन्दा रातो प्यारो भएपछि…….

मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि उनीहरू नै नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने क्रम अत्यधिक बढेको छ। अधिकांश मन्त्री सेतो प्लेटको गाडी चढ्न

तीन पार्टीलाई आयोगको पत्र

काठमाडौं – निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ । आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको

मेलम्ची आयोजना अन्तिम चरणमा पुग्यो, असारभित्रै आउने सम्भावना

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पुरा