समाचार Archive

बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ
काठमाडौं, कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत

संसद विघटनविरुद्धका रिटमा आज फेरि बहस सुरू
काठमाडौँ, सर्वोच्च अदालतमा संसद विघटनविरुद्धका रिटहरुमा आजबाट पुनः बहस सुरू हुँदैछ। न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरू हुन लागेको हो। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि

उत्तराखण्डमा हिमनदी फुट्दा १० नेपालीको मृत्यु
भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
जाजरकोट, जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट

नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं, प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय
कर्णाली, कर्णाली प्रदेशका प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक

म्यानमारमा हवाई फायर पानीको फोहरा प्रहार
काठमाडौं, म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरा समेत प्रहार गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौं

निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।मंगलबार बिहान आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला
काठमाडौं, सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी

ताप्लेजुङमा कारागारको क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी
ताप्लेजुङ, ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी