समाचार Archive

नेपालगञ्जमा वर्षाले सिमा नाघ्याे, सतर्क रहन अपील

नेपालगञ्ज,बाँके लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आईतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । नेपालगन्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने

विपद्का घटनामा अपत्यारिलाे वृद्धि : दुई महीनामा ६९ जनाको मृत्यु

काठमाडौँ, कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ

नदी किनारबाट पेस्तोल बरामद

सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँको कमला नदी किनारबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । माडर खैटोकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी

हरेक दिन समय निकालेर योग गर्नुस् -प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् । अन्तराष्ट्रिय योग दिवसको

नक्कली प्रमाणपत्र (सर्टिफिकेट)बनाउने दुईजना पक्राउ

काठमाडौ, विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् ।

यसकारण बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

सुर्खेत, जिल्लाबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौंका लागि बिहान र साँझ २ पटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु

यसरी समातिए ५० हजार घुससहित त्रिविका सहायक डीन

काठमाडौं,त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् । कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस

१८ किलो अफिमसहित चारजना पक्राउ

नेपालगन्ज,नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ठूलो मात्रामा अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउन सुगर बनाउन प्रयोग गरिन कच्चा पदार्थ

कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक डल्फिन एच.एम.आइ.एस प्रणाली जडान

सुर्खेत- सुर्खेत बिरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक व्यवस्थापकीय सूचना प्रणाली डल्फिन एच.एम.आइ.एस जडान गरिएको छ ।  बिरेन्द्रनगर स्थित ६ नं प्रदेश अस्पतालमा  सोे सफ्टवेयर जडान गरिएको हो। नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा

विमानस्थलबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

भैरहवा,प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।  गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखनउस्थित सिन्दु नगरका