समाचार Archive

गाउँपालिकाबाट निशुल्क सोलार सेट र चुलो पाउँदा मख्ख स्थानिय… !

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले निशुल्क सोलार सेट र चुलो वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकाे पूर्ण अनुदानमा सोलार सेट र गाउँपालिकाकै पहलमा  आधुनिक फलामे चुलो बितरण गरेको हो । उज्यालो र धुवाँमुक्त गाँउपालिका

जनप्रतिनिधिको टाउकोमा दुईनाले बन्दुकबाट गोली प्रहार

बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा

मदिरा सेवन गरेकै आरोपमा प्रहरीबाट निर्घात कुटिए मजदुर

काठमाडौं, मुगुको खत्याड गाउँपालिकको काष्ठ उद्योगमा कार्यरत दुई मजदुर माथि प्रहरीले मदिरा सेवन गरेको आरोपमा निर्घात कुटपिट गरेको छ । खत्याड गाउँपालिका वडा न. ९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका वडा न. ४

चिकित्सक संघले भन्याेः डाक्टर बानूमाथि लगाइएको आरोप झूठो हाे

नेपालगञ्ज,बाँके नेपाल चिकित्सक संघ बाँकेले समाजिक सञ्जालमा आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । संघका सचिव डा. पियुष कनोडियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सञ्जालमा आएको गलत समाचारप्रति आफनो ध्यानाकर्षण भएको भन्दै त्यो कार्यले निस्वार्थ

लागूऔषधसहित नागढुङ्गाबाट दुईजना पक्राउ

काठमाडौँ,  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको

प्रधानमन्त्री ओलीलाई लाग्यो झाडा पखाला !

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथामिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ । प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै

सरकारी खर्चमा नहुने भयो आइफा अवार्ड !

काठमाडौँ,विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले

यसरी सिंहदरवारको गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो

घुस लिएको आरोपमा सब इञ्‍जिनियर पक्राउ

काभ्रे, शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो। घुस