समाचार Archive

भत्काउन थालियो प्रधानमन्त्री निवास
काठमाडौं, प्रधानमन्त्री बस्दै आएको बालुवाटारकाे भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा

स्राेत नखुलेको ३५ लाखसहित दुई जना पक्राउ
निजगढ, बारा जिल्लामा प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही

अर्काको नाममा ट्रायल दिने तीन जना पक्राउ
काठमाडौं, ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन

भरुवा बन्दुकसहित अछाममा दुईजना पक्राउ
अछाम,अछाम प्रहरीले भरुवा भन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाका २१ वर्षीय जगत साउद र सोही ठाउँका २२ बर्षिय लाल साउँदलाई अछाम प्रहरीले सोमबार राति पौने दस बजे पक्राउ गरेको हो । बन्दुक

नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध सहित ३ जना पक्राउ
नेपालगन्ज,बाँके नेपालगन्जको त्रिभुवन चोकबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । । मंगलबार साँझ ७ बजे त्रिभुवन चोकबाट ३ जनालाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । २ ग्राम लागु औषधसहित

‘तुच्छ सजाय’तोकेका पत्रकार खेम भण्डारी जेल चलान
महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ। मंगलबार आफैँ अदालत हाजिर भएका पत्रकार भण्डारीलाई प्रहरीले सजाय कार्यान्वयन गर्न कारागार लगेको छ। उनलाई अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको

कोहलपुरका डीएसपी शाहीमाथि विभागीय कारबाही सिफारिस
काठमाडाैं, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरिक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ । तरुं दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले खसी मागेको अडियो बाहिरिएपछि उनीमाथि छानविन गर्न वनेको

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन
काठमाडौं, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन

आसामको वेश्यालयबाट नेपाली चार नाबालिका सहित तीन किशोरीको उद्धार
एजेन्सी,,लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ । त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो । नेपालमा स्थापना भएको