समाचार Archive

अर्घाखाँचीमा बस दुर्घटना, ६ जनाको मृत्यु

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते

कोहलपुर कृषि बजार नजिकै मृत अवस्थामा भेटिए एक युवक

कोहलपुर, बाँकेको कोहलपुरमा एक युवक मृत अबस्थामा भेटिएका छन । बुधवार कोहलपुर नगरपालिका वडा नं ११ कृर्षि बजार नजिकैको रहेको एक नालामा मृत अवस्थामा फेला परेका हुन । स्थानियका अनुसार कोहलपुर नगरपालिका वडा नं. ११ मा

जसले प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् नयाँ जीवन

शिक्षण अस्पतालको संघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ बर्षअघिको सम्झना सजीव भएर चल्मलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो’,

वरिष्ठ पत्रकार विनय कसजुको निधन

काठमाडौं,अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो २ बजे

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश

त्यो रात दिल्लीको अँध्यारो कोठामा …

काठमाडौं । सिन्धुलीको २५ वर्षीया लक्ष्मी (नाम परिवर्त) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक अरुण सायमी जानकारी दिए। उनले

लागुऔषध चरेससहित दुई युवक पक्राउ

रुकुमपूर्व,लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफै गैरकानुनी सम्पत्ति आजनमा ‘मुछिएको सम्भवतः यो पहिलो

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कपिलवस्तुमा दिप प्रज्वलन गरि उद्घाटन

कृष्णनगर, कपिलवस्तु लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि  औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरमा उदघाटन गरिएकाे हाे ।   आफन्त नेपाल,पिआरसि नेपाल,साना