समाचार Archive

टिपरको ठक्कर बाट एक जनाको मृत्यु
काभ्रे, त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार
पोखरा विमानस्थलबाट २९ राउण्ड राइफलको गोलीसहित एक पक्राउ
पोखरा,२२ बोरको राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ । पोखरा १७, रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनी यती

‘लाइट स्टोन’ किन्न गएका पूर्व सेनाका सुवेदारको लुटियो ५० लाख
काठमाडौं,‘लाइट स्टोन’ बल्ने ढुंगाको कारोकारमा रहेका एक पूर्व सैनिकको ठूलो रकम लुटिएको छ । अवकासपछि जग्गा कारोबारमा रहेका एक पूर्व सैनिक तथा आफ्नै सहकर्मीबाट उनि लुटिएका हुन् । काभ्रेस्थलीको जङ्गलमा पैसा बोकेर गएका पूर्व सुबेदार बच्चुराम

जब बिरामी बोक्ने एम्बुलेन्समा साढे ३० किलो गाँजा भेटियो…
हेटौंडा,बिरामी बोक्नु पर्ने एम्बुलेन्सबाट प्रहरीले साढे ३० किलो गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । शनिबार साँझ करीब ७ बजेतिर प्रहरीले वडा नम्बर १९
कर्णाली- बाँके विद्यार्थी सम्पर्कमञ्च गठन अध्यक्षमा जैशी
नेपालगन्ज,कोहलपुर कर्णाली क्षेत्रबाट अध्ययनको शिलसिलामा बाँके बस्दै आएका विद्यार्थीहरुको भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च औपचारीक रुपमा गठन गर्दै जैशीको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

समृद्धीका लागि मानशिक्तामा परिर्वतन ल्याउन जरुरी छ – अध्यक्ष बम
कालिकोट, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले समृद्धीका लागि पहिला मानशिक्ता बदल्न जरुरी रहेको बताएका छन । सुर्खेत बिरेन्द्रनगरमा कालिकोट सेवा समाजको आयोजनामा भएको हाम्रो सरोकार हाम्रो चासो ,सुचना र शुसासन युवाको नासो, भन्ने मुल नाराका साथ

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन- मतदान जारी २२ सय मत खस्यो
नेपालगञ्ज,नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा ४ बजेसम्म बजे सम्म २२ सय मत खसेको छ । मतगणना भोलि भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी हुने बताइएको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान

महोत्तरीका क्रसर उद्योग बन्द
महोत्तरी,जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल
सबैको प्रयासबाटै मुलुकको समृद्धि सम्भव : अध्यक्ष दाहाल
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन् । तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै
उपसभामुखको विषयमा छलफल गर्न बालुवाटार पुगे देउवा
काठमाडौँ ,नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी

