समाचार Archive

थाह पाउनुहोस सुत्नु अगाडि के पिउने ?
एजेन्सी । राम्रो निद्राका लागि मानिसहरु सुत्नु अगाडि विभिन्न पेय पदार्थ सेवन गर्ने गर्दछन् । यस्तोमा कुन ड्रिङ्कले हामीलाई आरामसँग सुत्न मद्दत गर्छ र कुन चाािहँ हानिकारक हुन्छ भन्नेबारे स्वास्थ्य विद्हरुले विभिन्न सुझाव दिएका छन् ।
भ्रष्टाचारीलाई कारवाही गर्न माग
काठमाडौं, नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले

कार दुर्घटना हुँदा एकको मृत्यु
कास्की,पोखरामा आज साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार छोरेपाटन नजिकै राजमार्गमा

सात लाख बढीले गरे पशुपतिनाथ दर्शन
काठमाडौं, महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र आज अपराह्नको

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा
महाशिवरात्रि तथा सेना दिवस : टुँडिखेलमा
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली

दैलेखमा चट्याङ परेर दुई जना घाइते
दैलेख, दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् । चट्याङको झिल्कोले बायाँ हातमा
सरसफाइ प्राविधिक दुई लाख घुससहित पक्राउ
काठमाडौं ,खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख

नापीका नक्सा,मेटिँदै जादा कर्मचारीलाइ हैरान
बागलुङ, नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा थिए यादव । बागलुङ

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति…
मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै

