समाचार Archive
तत्काल बाँके–बर्दिया कर्णालीमा गाभिने सम्भावना छैन : प्रचण्ड
सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने

प्रहरीसहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी

हरियाली पलाँता अभियानको शुभारम्भ, अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने दावी
कालिकोट, कालिकोटको पलाँता गाउँपालिकाले हरीयाली पलाँता अभियान शुभारम्भ गरेको छ । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने लक्ष्य सहित हरियो पलाँता अभियान शुभारम्भ गरेको हो । शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादनसँगै

डाेल्पाका कैदिकाे आग्रह जुस चाहिएन, बरू नयाँ भवन चाइयाे
डोल्पा ,प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोल्पाका कैदीबन्दी र बिरामीलाई जुस र बिस्कुट वितरण गरिएको छ। बुधवार बिहान सदरमुकाम दुनैमा पञ्चेबाजासहित निकालिएको प्रभातफेरी कार्यक्रमपछि कारागारका ३२ जना कैदीबन्दी र जिल्ला अस्पताल डोल्पाका पाँचजना बिरामीलाई जुस र

अनुमति बिना सञ्चालन गरिएका उद्योग बन्द गर्न निर्देशन
काभ्रे, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा

६ महिना पनि टिकेन कालोपत्रे
दाङ,दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा
रौतहटमा मध्यराति गोली हानाहान,स्थानीय त्रसित
रौतहट, रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

मुस्लिम संगठनले दियो उद्योग बाणिज्य सघका नव निर्वाचित समितिलाई बधाई
नेपालगन्ज,बाँके मुस्लिम संगठनका नेपाल बाँकेले नेपालगन्ज उद्योग बाणिज्य संघका नव निर्वाचित समितिलाई औपचारीक रुपमा सम्मान तथा बधाई दिएको छ । संगठनले मंगलबार एक कार्यक्रम गरी औपचारीक बधाई दिएको हो । बाँकेको उद्योगी ब्यवसायीहरुको क्षेत्रमा उलेख्खय काम

जाजरकाेटमा हाउसे बाघ मृत अबस्थामा फेला
जाजरकाेट, हाईना प्रजातिको हाउसे बाघ मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका–११ खोदाखोलामा जंगली जनावर हाउसे बाघ मृत अबस्थामा फेला परेको हो । छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोलामा फेला परेको मृत हाउसेबाघलाई गाडीले हानेर मृत्यु
चन्द समूहका केहि कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ
खाँदबारी , विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले

