समाचार Archive

सफाइ सँगै महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने
काठमाडौं ,जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको

रिहाइको लागि डिल्लीबजार कारागार पुर्याइए महरा
काठमाडौं, बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ । मुद्दाको फैसला सुन्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका महरालाई प्रहरीले डिल्लीबजार कारागारतर्फ लगेको हो ।

एमाले र माओवादीका विद्यार्थीबीच झडप,कार्यालय तोडफोड
चितवन,चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको

कृष्णबहादुर महराको मुद्दा आज फैसला हुने
काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणी उद्योग मुद्दाको फैसला आज आउँदैछ । मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर

प्रहरी उमेश केसीविरुद्ध घुस अभियोगमा मुद्दा दायर
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
काठमाडौं- चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेका छन् । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न

महराविरुद्धको मुद्दा हेर्दाहेर्दै सोमबार फैसला हुने
काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।आइतबार फैसला आउने

महराविरुद्धको सुनुवाइ सकियो, केही बेरमा फैसला आउने
काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । आइतवार काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी,

दुई वटा गाडीको नम्बर प्लेट एउटै, त्यो पनि मन्त्रीकै !
काठमाडौं,सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर

नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने
नेपालगञ्ज,यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ । तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए । औद्योगिक गणना

