समाचार Archive

ब्रेक फेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएपछि….
काठमाडौं, काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् । घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ
काठमाडौं,आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि

४० हजार घुससहित सव-इन्जिनियर पक्राउ
कास्की,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने पक्राउ
काठमाडौं ,पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्। निवर्तमान सञ्चारमन्त्री गोकुल

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
भक्तपुर ,भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर

अनसन बसेका वडाध्यक्ष अस्पताल भर्ना
माडी, विगत ६ दिनदेखि आमरण अनशनमा रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका

रुखले च्यापेर एकजनाको युवकको मृत्यु
तनहुँ,रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् ।

सडक बनेन भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ
काठमाडौं, पाँच वर्षदेखि अलपत्र लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको खाडीचौरदेखि चरिकोटसम्मको मुख्य सडक नबनेको भन्दै बिरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आइतवार तालाबन्दी गर्न गएका नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक

तनहुँमा बस दुर्घटना हुँदा २० घाइते
तनहुँ, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतवार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख