समाचार Archive

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता
बाँके- कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य

अवैध यौनधन्दा चलाउने होटल सञ्चालक पक्राउ
काभ्रे,बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले

यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व

मोदीले गरे सामाजिक सञ्जाल नचलाउने घोषणा
काठमाडौं , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्। आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि

आज र भोलि थरुहटको आमहडताल
कञ्चनपुर , थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै दुई दिने हडताल घोषणा गरेको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको मोर्चाले फागुन २० र २१ मा कैलाली

सभापति पदमा उम्मेदवारी दिने कांग्रेस कृष्ण सिटौलाको घोषणा
भद्रपुर , नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृह नगरबाटै पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रेस युनियन झापाले सोमबार भद्रपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले उक्त घोषणा गरेका हुन्। नेपाली

कालिगण्डकी कोरिडोमा जेसिबी खस्दा एकको मृत्यु
पर्वत ,हिमाली पारीको जिल्ला मुस्ताङमा कालिगण्डकी कोरिडोर खनिरहेको अवस्थामा जेसीबी खस्दा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करीडोर निर्माणको लागि थासाङ गाउँपालिका ४ घाँसाको घैकुमा सडकमा काम गरिरहेको अवस्थामा सडकमाथिबाट आएको सुख्खा पहिरोले धकेलिएर जेसीबी खस्दा

मुस्कुराउँदै अस्पताल प्रवेश गरे प्रधानमन्त्री ओली
काठमाडौं, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगेका छन् । प्रधानमन्त्री ओली केही बेर अगाडि (सोमबार अपराह्न ६ बजेपछि) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगेका हुन् । औपचारिक प्रक्रिया पूरा गरेर प्रधानमन्त्री

कोरोना संक्रमण देशमा उडान बन्द गर्न ; कांग्रेसको माग
काठमाडाैं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण फैलिएका देशबाट हुने उडान बन्द गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबारे गम्भीर बन्न आग्रह गर्दै कोरोना संक्रमित मुलुकबाट हुने
भक्तपुर सडकमा अत्याधुनिक ‘राडार गन’ जडान
भक्तपुर, तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण

