समाचार Archive

प्रचण्ड किन पुगे सुकुटे ?
सिन्धुपाल्चोक, पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् । चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि (शनिबार) ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम

सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं, गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता
काठमाडौं, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको जनाइएको छ ।

अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ
काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का

इटहरीमा ५० शय्याको सुविधा सम्पन्न सैनिक अस्पताल सञ्चालनमा
इटहरी, सुनसरीको इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट

काठमाडौंको पुरानो बसपार्क नजिकै एक रेष्टुरेन्टमा आगलागी
ठमाडौं ,काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्न बाँकी रहेको र मानवीय क्षति भने नभएको

अस्पताल पुगे उपचाररत महासचिव मैनालीलाई भेट्न ; सभामुख सापकोटा
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल

मंगलबारसम्म प्रधानमन्त्री ओलीले राजीनामा दिने उच्च स्रोतको दावी
काठमाडौँ, देशमा यतिबेला सरकार परिवर्तनको हल्लाले राजनैतिक माहोल तातिरहेको समयमा एक सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार परिवर्तित सरकारको मोडालिटी तयार भएको छ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले

६ किलो गाँजासहित तीनजना भारतीय पक्राउ
पर्सा ,लागुऔषध ६ किलो गाँजासहित ३ भारतीय युवालाई पर्सामा पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै

बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध
काठमाडौं, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो । तरुण दलको सूर्यविनायक नगर समितिले