समाचार Archive

आजदेखि बाहिरबाट आउने सबै क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं , नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो।

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने

घुस नपाएपछि नेपाल आउने तेलट्यांकर दिनभर रोकियो

काठमाडौं , घुस नपाएपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिले बिहीबार दिनभर नेपालतर्फ आउने तेल ट्यांकर दिनभर आइसीपी (एकीकृत जाँच चौकी) मै रोकिदिएका छन्। तेल भरेर नेपालतर्फ आएका ६९ वटा ट्यांकरलाई आइओसीका प्रतिनिधिले रकम नपाएपछि जाँचपास

कोरोना भाइसर पैसाबाट सर्ने सम्भावना बढी

काठमाडौं , पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट

७४ घुमुवा प्रहरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी

घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक

नेकपाद्वारा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ

चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जनाको घाइते

डडेल्धुरा,डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की रहेका छन्। शनिबार दिउँसो गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गर्दा सार्की घाइते भएका हुन्। बाख्रा

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए । नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन्

७८ हजार मास्कसहित ८ जना पक्राउ

काठमाडौं,७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी

मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो शोकमा डुब्यो गाउँ

जनकपुर, घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या