समाचार Archive

स्कुल बस दुर्घटना हुदा तीन विद्यार्थी घाइते
कञ्चनपुर , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, कलुवापुरस्थित युनिभर्सल बाल विद्या निकेतनको बस आइतबार दुर्घटना हुँदा तीन विद्यार्थी घाइते भएका छन्। म १ ख ४२४ नम्बरको बस विद्यालय बिदापछि आधारभूत तहका विद्यार्थीलाई घर पुर्याउन जाने क्रममा सरस्वती माध्यमिक

प्रधानमन्त्री ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् । कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले

काठमाडौंमा लाखौ माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, कारोना भाइरसको प्रकोपटका बीच सर्जिकल माक्सको कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरेशन चलाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयोजनमा मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क कालोबजारी गर्नेविरुद्ध अपरेशन सञ्चालन गरेको हो । महानगरीय प्रहरी परिसर

वीरगन्जमा बिजुली चोरी गरेको आरोपमा १७ पक्राउ
वीरगन्ज, अवैध रुपमा विद्युत (बिजुली) चोरी गरी प्रयोग गर्दै आएका स्थानीय पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, विन्दवासिनी गाउँपालिका र पटेवासुगौली गाउँपालिकाबाट गरी १७ जना स्थानीयहरु बिजुली चोरेको आरोपमा पक्राउ परेका हुन् ।

दैलेखको कुडामूलमा लिफ्टिङ प्रविधिले गाउँमै पुग्यो खानेपानी
दैलेख , जिल्लाको भैरवी गाउँपालिका-१ कुडामूलका ४५ घरधुरीलाई लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानीको सुविधा पुगेको छ। खानेपानी पुगेसँगै वर्षौँदेखि भोग्दै आएको पानीको समस्या समाधान भएको छ। भैरवी गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार लिफ्टिङ प्रविधिमार्फत
पथलैयाबाट १२ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
जितपुर ,पथलैया-वीरगञ्ज औधोगिक करिडोरको जितपुर क्षेत्रबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रकाउ गरेको छ। शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले भारतको रघुनाथपुर बस्ने इनामोल मियाँ र सोही ठेगानाका

बर्दियाको मिर्चैयामा दुई महिला मृत फेला
बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले
साउदीको लागि हिमालय एयर उडान स्थगित
काठमाडौं, नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगन

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा राखिएको स्टेन्ट निकालियो
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ । मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको
प्रचण्डलाई ‘थप्पड’ हान्ने कुँवर फेरि पक्राउ
काठमाडौँ, ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको

