समाचार Archive

काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र छोराको मृत्यु

काभ्रे,काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्कमा अवरोध गरेका छन् । उनीहरुले क्षतिपूर्तिसहित ट्रिपर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको अवरोधका सवारी साधन चल्न सकेका छैनन् ।

मट्टितेल ,डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं,नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान

विद्युत प्राधिकरणका सुपरभाइजर २० हजार घुससहित पक्राउ

काठमाडौं, नेपाल विद्युत प्राधिकरणको रत्नपार्क (काठमाडौं) वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर २० हजार घुस रकमसहित पक्राउ परेका छन् । जडित विद्युत लाइनमा क्षमता बृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग लिएको घुससहित इलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाल पक्राउ परेका

प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा बिक्री गरिने

काठमाडौं, कोरोना भाइरसको सन्त्रासका बीच कालोबजारी गर्नेहरुबाट जफत (बरामद) गरिएको माक्सहरु बिक्री गरिने भएको छ । महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका सबै माक्सहरु बजार मूल्यअनुसार बिक्री बितरण गर्नका लागि साझा स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं,  कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ । भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो

रौतहटमा पेस्तोलसहित एक जना पक्राउ

रौतहट,सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो । उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली

दाङमा बसबाट ओर्लंने क्रममा महिलाको मृत्यु

दाङ, बसबाट ओर्लंने क्रममा एक महिलाको मृत्यु भएको छ । बसबाट झर्ने क्रममा महिलाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ख ५४६३ नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा तुलसीपुर १४ भोजपुर

झापाका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएन

काठमाडौं,कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

मदिरा पिएर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

जनकपुरधाम,धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई २ नम्बर प्रदेश सरकारले ३–३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार विहान

कोरोनाको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?

काठमाडौं, विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख