समाचार Archive

पोखरामा ग्यास र मास्कको अभाव

पोखरा ,कोरोनाको त्राससँगै यतिबेला पोखरामा ग्यास र मास्कको अभाव सिर्जना भएको छ । पोखराका धेरै डिपोहरुमा ग्यासको अभाव छ । पोखरा रामघाटकी दिलमाया गुरुङ्ग दशभन्दा बढी डिपोमा ग्यास खोज्न हिँडिन् तर उनले ग्यास पाउन सकिनन् ।

अनुमति विना दैलेखमा आए भारतीय प्रहरी

दैलेख , पोसाकसहितका भारतीय प्रहरी विना अनुमति दैलेख अपराध अनुसन्धानका लागि आएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिई चारजना भारतीय प्रहरीको टोली पोसाकसहित दैलेख आएको हो। भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि

दाङमा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा

चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँ, चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय

‘ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल

कोरोना सचेतनाका लागि गाउँपालिका उपाध्यक्षद्वारा मास्क वितरण

कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने ‘साधना’ले विद्यार्थीलाई मास्क वितरण गरेकी छन् । कोरोना भाइरसको बारेमा सचेतना बढाउनका लागि विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो । गाउँपालिकामा कक्षा १ देखी ९ सम्मका विद्यार्थीको बार्षिक परीक्षा

२२ लाख मूल्य बराबरको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, प्रहरीले २२ लाख भन्दा बढी मूल्य बराबरकाे सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरीले टोलिले चन्द्रागिरि न.पा.वडा न २ नागढुंगा चेकजाँचका

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

काठमाडौं , नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका

‘ग्यास अभाव छैन, आवश्यकताभन्दा सञ्चय नगर्नुस्’

काठमाडाैं ,नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ। संघले विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले पनि जानकारी दिएकाे छ ।