समाचार Archive

चितुवाको आक्रमणबाट वन अधिकृत सहित तीन घाइते

कास्की,पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित

कोरोनाको त्रासमा उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो

काठमाडौं, पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अदालतको अनुमतिबिनै फोन ट्यापिङ गर्न मिल्ने

काठमाडौं , विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधानसहित विशेष सेवा गठनसम्बन्धी विधेयक अन्तिम टुंगो लगाएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डतालगायत विशेष विषयमा

कोरोनाका कारण प्रचण्डको भेटघाट बन्द !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी

पेट्रोलमा कालोबजारी गर्ने तीन पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी

जंगलमा पासो लगाएर दर्जनाै गाईको हत्या

अमरगढी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर

भरुवा बन्दुकसहित दुई पक्राउ

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र

पार्किङ गरेर राखेको बसमा आगजनी

दाङ , दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ। तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा गए राति अज्ञात व्यक्ति वा समूहले आगो लगाएको हुनसक्ने प्रहरीले

नेपाली सेनाको ब्यारेकभित्र करेन्ट लाग्दा एकजनाको मृत्यु

बाँके, चैत ५ गते । बाँकेको कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा आज करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । नेपाली सेनाको शिक्षालयको परिसर नजिकै सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका कोहलपुर नगरपालिका २

एसईई परीक्षार्थीबाट घुसलिने प्रधानाध्यापक पक्राउ

जनकपुरधाम , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा  घुस रकमसहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ स्थित जनता माध्यामिक विद्यालयलका प्राधानाध्यापक महेन्द्र महतो छन्। भोलिदेखि सुरु हुन लागेको एसईईको प्रवेशपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट