समाचार Archive

कैलालीको गौरीफन्टा नाकामा तनाव
धनगढी,कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार

यस्तो छ नेपालगन्ज (फोटोफिचर) सहित
मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।

चिनियाँ विमान सहयोग सामाग्री बोकेर नेपाल आउँदै
काठमाडौं ,कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

चीनबाट २५ लाख मास्क ल्याइने
सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो छ कारबाही
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक

क्वारेनटाइनमा राखेका मान्छे भागेपछि ….
नेपालगन्ज नाकाबाट उद्धार गरेर क्वारेनटाईनमा राखिएका ब्यक्तिहरु भागेका छन । सोमबार बिहान जमुनाहबाट उद्धार गरिएका ५ सय ५३ जना नेपालीलाई महेन्द्र क्याम्पस भित्रको क्वारेन्टाईनमा राखिएको थियो । केही समय क्वारेन्टाईनमा राखेर सबैलाई आ-आफ्नो जिल्ला पठाउने तयारी

मंगलबार देखी बाँकेमा ‘जनता कर्फ्यु’
बाँके प्रशासनले मंगलबारदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण

मंगलबार देखि देशभर ‘लक डाउनस ‘
सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको

प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र
काठमाडौं , गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै सहयोग

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकद्वारा १ करोड सहयोग
काठमाडौं, ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा

