समाचार Archive

बाँझो जग्गामा ओखरखेती गर्दै किसान

जाजरकोट , वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ। स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ। कर्णाली प्रदेश मातहतको कृषि

विप्लव नेतृत्वको रौतहट इञ्चार्जसहित दुई समातिए

रौतहट , इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले प्रतिबन्धित नेकपाका रौतहट जिल्ला

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

कास्की, कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी

बालबालिकालाई कोरोना संक्रमण हुनबाट कसरी बचाउँने ?

बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान

मुस्लिम समाज नेपालगञ्जद्धारा निःशूल्क माक्स वितरण

बाँके, मुस्लिम समाज नेपालगनञ्जले निःशूल्क माक्स वितरण गरेको छ। विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन मुस्लिम समाजले धम्बोझी चोकमा निःशूल्क माक्स वितरण गरेको हो । अहिलेसम्म १५९ वटा राष्ट्रमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि

तीन दिनमा राजधानीबाट पाँच लाख बाहिरिए

सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

चैत ९ देखि १९ सम्म सबै उडान स्थगित

काठमाडौं,सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्। सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१

अज्ञात समूहको गोली प्रहारबाट घाइते मोक्तानलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

मकवानपुर,अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् । गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले

मृगौला पिडित बिर्षे कामीद्भारा सहयोगको याचना

 अछाम, मिर्गौला रोगाबाट पिडित बिर्ख कामीले उपचारको लागी सहयोगको याचना गरेका छन् । अछामको पन्चदेवल विनायक नगरपालिका वडां नं. ७ पुल्लेतोलाका बिर्षे कामीले आफ्नो मिर्गौलाको उपचारको लागी सहयोगको याचना गरेका हुन् । एउटा मिर्गौला फेल भएको

अब मापसेको कक्षा लिनु नपर्ने, जरिवानामात्रै लाग्ने

काठमाडौँ,विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड –१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा प्रवाह गर्ने भएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले