समाचार Archive

सुपथ मूल्यमा पसल खाद्य संस्थाले शुरु गर्‍यो

सुर्खेत, कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको सुर्खेत वीरेन्द्रनगरस्थित गोदामबाट चामल,

कोरोना भाइरसबारे भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं , कोरोना भाइरस (कोभिड १९) को महामारीबारे भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाई

गहुँको बोटले बाँधेको अवस्थामा शव फेला

बारा  ,जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ।

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित

काठमाडौं , कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ । अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन । शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर

ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

सर्लाही , पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा शनिवार मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्करदिँदा पहिचान नखुलेको अन्दाजी ५०/५५ बर्षको

भारतीय बजारमा नेपाली मास्क

कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।  टीकापुरमा महालक्ष्मी

चट्याङ्ग लागेर एक महिलाको मृत्यु

गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो । गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार

सर्वसाधारणलाई मनकामना मन्दिरमा पूजा गर्न रोक

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी

एम्बुलेन्सले ठक्कर दिँदा दुईजनाको मृत्यु

उदयपुर ,उदयपुरको त्रियुगा नगरपालिका ९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। १ जना घाईते भएका छन्। चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित ३ जनालाई

आज ५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुर्‍याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्‌। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन