समाचार Archive

भारतबाट आउने नेपाली संख्या बढ्दो
काठमाडौं , कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत

विदेश जानेको हवाई टिकटमा करोडौं फसेपछि
वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ
काठमाडौं ,सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार

कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न अनुरोध
काठमाडौं,काठमाडौं महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ । महानगरालिकाले कोरोनाको आशंका देखिएमा उनीहरुको तत्काल उद्धारका लागि तालिम प्राप्त स्वास्थ्य सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।

पर्यटनमन्त्री भट्टराईद्वारा विमानस्थल हेल्थ डेस्कको अनुगमन
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका छन् । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका हुन् । चीनमा कोरोना भाइरसको

प्रधानमन्त्री मोदीद्वारा औषधि उत्पादन बढाउन निर्देशन
एजेन्सी , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन्। शनिबार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने

यातायात व्यवसायीले यात्रुलाई निःशुल्क मास्क वितरण
काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दूरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत

कोरोना संक्रमणको जोखिम रोक्न सेनाका ५ हजार स्वास्थ्यकर्मी तयारी
काठमाडौं, नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले सो जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ

कोरोना विरुद्ध काठमाडौंमा सांसदहरूको भेला
काठमाडाैं , संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारको आग्रह कार्यान्वयन गर्न अपिल गरेका छन्। शनिबार काठमाडौंको मण्डिखाटारमा एक सांसदको घरमा भएको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि

