समाचार Archive

अतिआवश्यक सवारीमा मात्रै इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौं, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी

फ्रान्सबाट बाँके आएका नेपाली आए सम्पर्कमा

फ्रान्सबाट नेपाल आएका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो । सोही बिमानमा नेपाल आएका बाँकेका ३

कोरोनाबाट फ्रान्समा २४ घण्टा भित्र २ सय ४० जनाको मृत्यु

पेरिस,युरोपेली मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्सको सवास्थ्य मन्त्रालयले जनाएअनुसार यससँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या फ्रान्समा १ सय १ सय पुगेको छ

पाकिस्तानद्वारा सबै हवाई उडान स्थगित

पाकिस्तान,प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ । पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै

लकडाउनको समयमा रक्सी पसल खोलेपछि पक्राउ

काठमाडौं , चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोलेको भन्दै एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले

किशाेरिलाइ जबरजस्ती गरेको आरोपमा युवक पक्राउ

काठमाडौं , १७ वर्षीया किशाेरिलाइ  जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर

कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

भारतबाट आएका एकजनाको मृत्यु : क्वारेन्टाइनमा बस्न परिवारले मानेन !

गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ । वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका

तनहुँमा लकडाउन उल्लङ्घन गर्ने सवारीसाधान नियन्त्रण

तनहुँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक

१ थान राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ

काठमाडौं, १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुकसहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भइ काठमाडौंको टोखा–११ भण्डारी टोली बस्दै आएका ५४ वर्षीय सूर्य ज्वारचन