समाचार Archive

कोरोनाबाट बाबुछोरीको मृत्यु, कोही भएनन् मलामी

लन्डन , बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा

तरकारी र फलफूलको मूल्य आकासियो

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको

भारतबाट ग्यास आयातमा कमी

वीरगन्ज, नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ । चैत ११ गतेदेखि लकडाउन

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला

काठमाडौं ,लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् । कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक

नेपाली सेना एक्सनमा आएपछि यस्तो देखियो लकडाउन नेपालगन्ज

बाँके, नेपाल सरकारको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना एक्सनमा आएपछि साँझमा हुने नेपालगञ्जको चहलपहलमा कमी आएको छ । विहीबारदेखि नेपाली सेना पनि सडकमा आएको छ । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन कार्यान्वयनलाई प्रभावकारी गराउँदै

हिकोले दियो सिसहनियाँ प्रहरीलाई मास्क,ग्लोभ्स र सेनिटाइजर

सिसहनियाँ, दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन प्रहरीलाई मास्क,ग्लोभ्स र हाइन्ड सेनिटाइजर उपलब्ध गराएको छ । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) ले दाङ देउखुरीको राप्ती गाउँपालिका ५ मा रहेको सिसहनियाँ प्रहरी चाैकीलाई १२

दाङमा चाैथो दिन लकडाउन उलंघन गर्ने ६३ सवारी साधान प्रहरी नियन्त्रणमा

दाङ। नेपाल सरकारले गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले चाैथो दिनमा ६३ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने ६३

नेपालगञ्जका मुस्लिमले घरमै नमाज पढ्ने

दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक सुचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ-आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ ।     संचालक समितिका महासचिव मोहम्मद

३८ लाख ग्राहकलाई विद्युतमा २० प्रतिशत छुट

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई विद्युत महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान

१ सय २१ जनाको उद्दार गरिए पनि ६८ पर्यटक मुस्ताङमै छुटे

मुस्ताङ,  मुस्ताङ पुगेका पर्यटकहरुमध्ये विभिन्न मुलुकका ६८ जना पर्यटकहरु अझै मुस्ताङमा नै अलपत्र परेका छन् । देश लकडाउन हुनुपूर्व राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ पुगेका पर्यटकहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै