समाचार Archive

लकडाउन अझै एक साता थपिन्छ : गृहमन्त्री थापा
काठमाडौं, सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । राष्ट्रिय समाचार समिति

बाँके बर्दियाका सीमामा बढाइयो सुरक्षा सतर्कता , आवागमनमा रोक
नेपालगन्ज, एकैदिन भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण देखिएपछि बाँके बर्दियाका सीमामा उच्च सर्तकता अपनाइएको छ । भारत र नेपालतर्फका सीमा नाकाका जिल्लाहरुमा कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेसँगै सीमा क्षेत्रमा उच्च सर्तकता

नेशनल प्याब्सनद्वारा १५ थान पिपिई सहयोग
बांके , कोहलपुर नेशनल प्याब्सनले स्वास्थ्यकर्मीहरुलाई पिपिई उपलब्ध गराएकाे छ । कोरोना संक्रमणकाे जाेखिमबाट बचाउन स्वास्थ्यकर्मीहरुलाई १५ थान पिपिइ उपलब्ध गराईएको नेशनल प्याब्सनका प्रदेश सदस्य कमल पछाइले बताए । देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको हौसला

नेपाल ग्यास कम्पनीको पर्खालभित्र मृत भेटिए युवक
चितवन । चितवनको खैरहनी नगरपालिका ९ मा रहेको नेपाल ग्यास कम्पनीको पर्खालभित्र जस्ताले छाएको कच्ची घरमा एक युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बारा जिल्ला पर्सौनी ४ का शशिधरा महरा मृत भेटिएका
बाघमा पनि देखियो कोरोना संक्रमण
एजेन्सी, अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो। सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि
चिडियाखानामा राखिएको बाघमा देखियो कोरोनाभाइरस
अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो
कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु
काठमाडौं, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार
पाकिस्तानमा कोरोनाबाट एकै दिन ६ मृत्यु, संक्रमित ३ हजार
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै

कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, ७०० नयाँ संक्रमित
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ

स्पेनमा कोरोनाबाट एकैदिन ६९४ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार ४७८

