समाचार Archive

भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी हिरासतमा, उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रप्रमुख

काठमाडौं। अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्यूयोर्कस्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलामाथि

भेनेजुएलामा अमेरिकी हमला मानवताविरुद्धको अपराध : नेकपा (बहुमत)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो विरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा विरोध र भत्सर्ना गरेको छ । पार्टीले यसलाई सार्वभौम राष्ट्रमाथिको साम्राज्यवादी आक्रमण भन्दै मानवताविरुद्धको अपराध ठहर गरेको छ । पार्टीका

छन् सोङ फर्किए, चाङ माओमिङ नेपालका लागि नयाँ चिनियाँ राजदूत तोकिए

काठमाडौं । जनगणतन्त्र चीनले नेपालका लागि नयाँ राजदूतका रूपमा चाङ माओमिङलाई मनोनयन गरेको छ। चीन सरकारले उनको नियुक्तिका लागि आवश्यक एग्रिमो नेपाल सरकारसमक्ष बुझाइसकेको छ । नेपालस्थित चिनियाँ दूतावासले चाङ माओमिङको एग्रिमो हिजो परराष्ट्र मन्त्रालयमा पेश

अखिल (क्रान्तिकारी)को चेतावनी : निजीकरणले सार्वजनिक स्वास्थ्य शिक्षा कमजोर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत नर्सिङ अध्ययन गर्न इच्छुक दशौं हजार विद्यार्थी आवेदन दिए पनि अभ्यासको अभावले अध्ययनबाट वञ्चित हुन बाध्य छन् । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

माइक फालिएको भिडियो भाइरल भएपछि कमलबजारकी पूर्व उपप्रमुख ढकालले दिइन् स्पष्टीकरण

अछाम । केही दिन अघि कमलबजार नगरपालिकामा आयोजित नगरस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा माइक फालिएको दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै भाइरल भएको छ। उक्त भिडियोले विभिन्न प्रतिक्रियाहरु सिर्जना गरेको छ। पूर्व उपप्रमुख भुमिसरण ढकालले (बजगाई)

काठमाडौं–१ मा राप्रपाको स्थानीय उम्मेदवार, शोभित उप्रेतीमा सहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ। सोही क्रममा स्थानीय अगुवाहरू शोभित उप्रेतीको नाममा एकमत भएका छन्। आगामी फागुन २१ गतेका

नेपाल उद्योग व्यापार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा रावत निर्वाचित

वीरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग व्यापार महासंघ, कर्णाली प्रदेशको दोस्रो अधिबेशनबाट कर्णाली प्रदेशको अध्यक्षमा प्रेम रावत निर्वाचित भएका छन् । दोस्रो अधिबेशनबाट रावत र महासचिवमा देविकृष्ण पाण्डे निर्वाचित भएका हुन । अधिबेशनले वरिष्ठ उपाध्यक्ष भुवन खड्‌का उद्योग

सुर्खेत–२ बाट झकबहादुर मल्ललाई नेकपाको सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि झकबहादुर मल्ल ‘सुदीप’ लाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मल्लको नाम पार्टी केन्द्रमा पठाइएको

ब्रिटिश कलेजले विद्यार्थीमाथि लुटपाट गरेको भन्दै अखिल (क्रान्तिकारी) बहुमतको कडा चेतावनी

काठमाडौं । नेपालका विद्यार्थीहरूको हक–अधिकारको लागि निरन्तर संघर्षरत अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित द ब्रिटिश कलेज अन्तर्गत सञ्चालन भइरहेका शैक्षिक लुटधन्दाविरुद्ध कडा चेतावनी जारी गरेको छ । संगठनले जनाएको छ कि, द ब्रिटिश कलेज ले अवैध कोर्स

क्यान महासंघले गर्यो डा.शैलेन्द्र गिरीलाई सम्मान

घोराही, कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले विज्ञान, शिक्षा, अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. शैलेन्द्र गिरीलाई सम्मान गरेको छ । क्यान महासंघ नेपालको ३२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा