समाचार Archive
एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने पक्राउ
चितवन, चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको

लकडाउनले अप्ठयारोमा कुकुर,बाँदर
अचेल सहरका सडकहरु रित्ता छन् र, बाँदरले बुझ्न सकेका छैनन् खाना दिने त्यती धेरै मानिसहरु कता गायब भए ? काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र भौतिक संरचना निर्माणका कारण जनावरको प्राकृतिक आवास खोसिंदै गए पनि जनावरहरु खास

नदीमा हामफालेर एक जनाको मृत्यु
पोखरा, गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु भएको छ भने एकजना डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् ।

दाङकाे निलसागरलाई विष्ट दम्पतीद्वारा खाद्यान्न र कपडा सहयोग
भालुवाङ , दाङमा एक दम्पती जोडीले देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्यान्न र कपडा सहयोग गरेका छन् । विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको

राहतका नाउँमा गरिबलाई कुहिएको चामल
परासी , राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो

६ दिनयता कोरोना संक्रमित थपिएनन्
काठमाडौं ,पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६

नगरपालिकाले दिएको राहत कुहिएको चामल!
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका

अछामको पञ्चदेवलमा अगुवा युवाहरुको पहलमा राहत बितरण
अछाम, पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ का प्रगतिशिल र सचेत युवाहरुको पहलमा राहत बितरण गरिएको छ । वडा नं २ मा शुक्रबार करिब ३५ घरधुरीलाई राहत वितरण गरिएको हो । गरिविको जव्वर चपेटामा परेका ३५

दाङको देउखुरीमा भालुको आक्रमणबाट चौधरी घाइते
भालुवाङ, दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् । शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार
गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान
भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २०

