समाचार Archive

राँझा चोकमा मोटरसाइकल दुर्घटना प्रहरी जवानको मृत्यु

नेपालगञ्ज, कोहलपुर नेपालगञ्ज सडक खण्डको राँझा चोकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवान मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार मृत्यु हुनेमा हुम्ला घर भई इलाका प्रहरी कार्यालय नरैनापुरमा दरबन्दी भएका

लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै

काठमाडौं , तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका

सशस्त्रका असई भेरी नदीमा वेपत्ता

सुर्खेत, सशस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) नदीमा वेपत्ता भएका छन्। असई भुपाल बिक्रम कार्की भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। शुक्रबार गुर्भाकोट नगरपालिका मेहलकुना सिटि हलमा रहेको क्वारेन्टाइनमा डिउटीमा

कुशे १ मा बाहिरबाट आएका ८ जनालाई राखियो क्वारेन्टाइनमा

जाजरकाेट, कुशे गाउँपालिका–१ को वडा समितिले जिल्ला बाहिरबाट आएका ८ जनालाई क्वारेन्टाइनमा राखेको छ ।  जिल्ला बाहिरबाट  आएका ८ जनालाई क्वारेन्टाइनमा राखेको हो । साथै वडा समिति र नेकपा वडा कमिटीको सहयोगमा २५ घरपरिवारलाई आधारभुत खाद्यन्न

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

काठमाडाैँ, प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक प्रहरी सहायक निरीक्षक

सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन

काठमाडौं, सशस्त्र प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना एसएसपीहरुको सरुवा तथा हालै बढुवा भएका १४ जना एसएसपीहरुको पदस्थापन भएको हो ।

मुगुको खत्याड गाउँपालिकाले अलपत्र नागरीकको ब्यवस्थापन गर्ने

मुगु, मुगुकाे खत्याड गाउपालिकाले जिल्ला बाहिर अल्पत्र परेका खत्याडबासिहरुको उद्धार गर्ने भएको छ । राहत, उद्धार लगायत खान बस्नकाे लागि उचित ब्यबस्थापन गर्न गाउँपालिका तयार भएको हो । गाउँपालिका सबै हिसाबले आफना नागरीकलाई ब्यवस्थान गर्न लागेकाे

चट्याङ लागेर एक जनाको मृत्यु

अछाम,अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका-७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो । सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको