समाचार Archive

बाँकेमा कोरोना संक्रमित भेटिएसँगै बर्दियामा कडाइ
बर्दिया, छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ । दुइ जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा आजदेखि सवारी साधनसमेत भित्रन नदिने

सुर्खेतमा क्वारेन्टाइनबाट १३४ जना घर जादैँ
वीरेन्द्रनगर,सुर्खेत खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका १३४ जनालाई घर पठाउन लागिएको छ । थ्रोट स्वाब’ परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि (शनिबार) घर पठाउन लागिएको हाे । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि १३४

फेरिए ६ जिल्लाका एसपी
काठमाडाैँ, प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)काे काज सरुवा गरेकाे छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा

कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एक जनाको मृत्यु
काेहलपुर, बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एकजनाकाे मृत्यु भएकाे छ । मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको हाे । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का

भारतबाट उद्धार गरिएका एकजनाको क्वारेन्टाइन सार्दासार्दै मृत्यु
बैतडी, भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ । झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी

३०९ नागरिक बोकेर उडयो कतार एयरवेज
काठमाडौं, कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको

प्रहरीमा नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता
काठमाडौं, कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ । फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ । हतियार खरिदका

कोरोना संक्रमित पुरुष क्वारेन्टाइनबाट भागेका थिए
बाँके, शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका नेपालगञ्जका एक पुरुष क्वारेन्टाइनबाट भागेको खुलेको छ। भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । तर, उक्त क्वारेन्टाइनबाट झन्डै ६०० जना

डोल्पामा बिपन्न वर्गका परिवारलाई राहत वितरण
डोल्पा, ठूलीभेरी नगरपालिका-३ ले दलित, गरिव, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ। वडाभित्रका १७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ। न्युन आय भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा

ताप्लेजुङ फुङलिङमा बजारमा आगलागी, ७ घर जले
काठमाडौं , ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ । गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले

