समाचार Archive

संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने
काठमाडौं, कोभिड–१९ का कारण मुलुक जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ । तर, लकडाउनकै अवस्थामा पनि संघीय संसद्को वर्षे (बजेट) अधिवेशन गर्नुपर्ने वाध्यता छ । बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित

पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना,चालक घाइते
अछाम, पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । वडा नम्वर ४ कालिकास्थानको टोट्केसालमा अहिले केहिबेर अघि दुर्घटना भएको हो । सुर्खेतबाट अछाम आउदै गरेको नगरपालिकाको से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको

पलाँताको तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु
कालिकोट, जिल्लाकाे पलाता गाउँपालिका स्थित तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु भएको छ । प्रदेश सरकारकाे करिब २ करोड बजेटमा पक्की पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले जानकारी दिए । प्रदेश

अध्यक्ष बमले गरे ब्यक्तिगत रुपमा खाद्यन्न सहयोग
कालिकोट, जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छले गाउँपालिकाको वडा न २, दाममा खाद्यान्न सहयोग गरेका छन । लकडाउनका कारण विपन्न परिवार र ज्याला मजदुर गरेर बिहान बेलुकी खाना खाने परिवारलाई व्यक्तीगत रुपमा बमले सहयोग
पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु
काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो। मोटरसाइकलसहित

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा

लकडाउन लम्ब्याउने तयारी, आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई

काठमाडौंका एक पुरुषमा देखियो पुनः कोरोना संक्रमण
काठमाडौं, पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा
काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ३ सय ९६ महिलासहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आज विहान ६ बजे
दाङमा चट्याङ लागेर एक घरमा आगलागी
दाङ, दाङमा चट्याङ र बर्षाले गर्दा दुई घरमा क्षति पुर्याएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुर निवासी ३८ बर्षीय दोर्ण घर्तीको घरमा मंगलबार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको हो । जिल्ला

