समाचार Archive

लकडाउनको मौका छोपेर राप्ती नदीमा जथाभावी उत्खनन् (भिडियाे सहित)

भालुवाङ, दाङ देउखुरीको राप्ती नदीमा केही दिन यता स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको छ । राप्ती गाउँपालिकाले यस चालु आर्थिक वर्ष ०२/ २०७६/ ७७ को नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरण गर्नका

एक लाख घुससहित वन अधिकृत रंगेहात पक्राउ

काठमाडौं, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

भारतीय क्वारेन्टाइनबाट यसरी निकालिए नेपाली

कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु¥याएर छाडिएको जनाइएको छ । सीमानाकामा

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा

काठमाडौं, सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यावहारमा मुद्दा चलाइने भएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका चिनियाँले प्रहरीमाथि नै हातपात गरेका थिए । सो

भारतको हिमाचल प्रदेशमा ४ सय ५० नेपाली मजदुर अलपत्र

नयाँदिल्ली, भारतको हिमाचल प्रदेशमा करिब ४ सय ५० नेपाली मजदुर अलपत्र परेको परेका छन । कोरोना माहामारीका कारण लकडाउनमा परी अलपत्र परेका हुन । रोजीरोटिको खोजिमा हिउदे बालि लगाएर अछाम, डोटी, डडेलधुरा र कैलालिबाट भारतको हिमाचल

कोरोनाले विश्वभर पाँचहजार बढी नेपाली संक्रमणमा, ७८ को मृत्यु

लण्डन, विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा

आजबाट बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं,आज (आइतबार)बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी

काठमाडौं हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

सिन्धुली, बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै

अमेरिकाबाट दाङ आएका एक जनाकाे स्वाब परिक्षण गरिदै

दाङ, काेराेनाकाे आश‌ङ्कामा दाङमा एक जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे छ । गत चैतको पहिलो साता अमेरिकाबाट दाङ आएका घोराही १० नारायणपुरका ५५ वर्षीय पुरुषलाई प्रतिष्ठानमा भर्ना गरिएकाे हाे । चैत ५ गतेको फ्लाइटमा

खत्याड गाउँपालिकाले २५ सय नगद बराबरको राहत सामाग्री उपलब्ध गरायो

गमगढि, मुगुको खत्याड गाउँपालिकाले राहत स्वरुप नगद बितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि समास्यामा परेका आफना नागरीकहरुलाई राहत स्वरुप २५ सय नगद उपलब्ध गरेको हो । गाउँपालिकाले चैत्र ११ गते देखि लागू भएको