समाचार Archive

सैनिक पोसाकमा पक्राउ परेका युवा सेनाका भगौडा
काठमाडौं, लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ। आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको थियो।

मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर सिल
नेपालगन्ज, क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र

दाङमा बैंक खुल्ने बार र समय तोकियो
दाङ, दाङको घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र

दाङकाे गढवा गाउँपालिकाले एक सय बेडको क्वारेन्टाइन बनाउने तयारी
भालुवाङ, दाङ देउखुरीको गढवा गाउँपालिकाले १ सय बेडको क्वारेण्टाइन बनाउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आइतवार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले भारत लगायत तेस्रो मुुलुकबाट नेपाल भित्रिने नागरिकहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको

लमही नगरपालिकाले प्रत्येक वडामा सामुदायिक क्वारेन्टाइन बनाउने
भालुवाङ, दाङको लमही नगरपालिकाले लमही ५ को देउखुरी बहुमुखी क्याम्पस र राप्ती मावि उच्चानिम्बुमा पालिका स्तरको र प्रत्येक वडामा सामुदायिक क्वारेनटाइन बनाउने र शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसुलेसन भवन बनाउने निर्णय गरेको छ ।
कोरोना संक्रमित भेटिएका काठमाडौंका १० ठाउँ सिल
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि उपत्यकाका १० ठाउँमा सिल गरिएको छ। कोरोना भाइरस फैलिन नदिन तीन ठाउँ सिल गरिएकाे हाे। काठमाडौंको कपनस्थित तेन्जिङ चाेक-राधाकृष्ण मन्दिर क्षेत्र, महाराजगञ्ज शिक्षण अस्पतालको प्रसूति विभाग, शिक्षण अस्पतालकै स्नायु रोग

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनाको रिपोर्ट नेगेटिभ
सिसहनियाँ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका १२ जना, आदर्श नमुना मावि लालमटियामा रहेका २४ जना

देशभर तापक्रम वढ्यो
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज

धुलिखेलमा समातिएका ५० भारतीय सिन्धुपाल्चोक फर्काइए
काभ्रे, कन्टेनर भ्यानमा धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर
नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
काठमाडौं, वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै एक हुल युवाले डा. कार्की सवार गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका

