समाचार Archive

पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि दुर्रव्यवहार, कडा कार्वाहीको माग
दाङ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ। बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो । विरोधलाई प्रियासनले
राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक
भालुवाङ, दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ ।

ड्युटीमा रहेका सैनिक मृत अवस्थामा फेला
काठमाडौं, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको
सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन
काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी

अब मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने
काठमाडाैँ, दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् । सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे
भालुवाङ , प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४
दाङ , दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी

पहाडी क्षेत्र विकास अभियानले दियो कुशेलाई साढे एकलाख बराबरको सामाग्री
जाजरकोट, पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोटले कुशे गाउँपालिकालाई कोरोनाबाट बच्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई उक्त सामग्री आज हस्तान्तरण गरेका

दाङमा ट्राफिक प्रहरी कार्यालयमै क्वारेन्टाइन स्थापना
दाङ, दाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्यकक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको समय फ्रन्टलाइनमा

प्युठानमा एक कैदीको मृत्यु
भालुवाङ , जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय खगिराम रामजाली घर्तीमगरको मृत्यु भएको कारागारले जनाएको छ । मगरले

