समाचार Archive

दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन

दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन गरिएको छ । दलित तथा गैह्रदलित राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा शुक्रबार दाङकाे घोराहीमा बसेको बैठकले संजालको बृहत्तर

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ

काठमाडौं, पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६

सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा

काठमाडौं, सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो

अब विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार

पचालझरनाको लाफामा बन्यो नमुना आधुनिक लिफ्ट सिचाई

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाको लाफामा आधुनिक लिफ्ट सिचाई आयोजना सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सिचाइ कार्यालयको ३५ लाख र स्थानीयको २० प्रतिशत अर्थात ७ लाख लगानिमा सम्पन्न भयको हो । पचालझरना गाउँपालिका अध्यक्ष खडगराज

उडिरहेको विमानमा जुम्ल्याहा बालिकाको जन्म

उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्।टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ उडेका बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन्। जन्मिएका ती बच्चाहरु बालिका हुन् भने ती महिला सामान्य

दाङमा आधा भन्दा धेरै कोरोना संक्रमित निको, रित्तियो बंगलाचुली क्वारेन्टाइन

 दाङ, दाङमा कोरोना संक्रमण देखिएका मध्ये आधा भन्दा धेरै जना निको भएका छन् । नेपालमा नै कोरोना संक्रमित निको हुनेकाे संख्या बढिरहेको समयमा दाङमा पनि संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्न थालेकाे हाे ।  

काठमाडौंमा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं,काठमाडौं उपत्यकामा आज (शुक्रबार) ४२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । आज नेपालमा संंक्रमण पुष्टि ११८ जनामध्ये ३२ जना काठमाडौं उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४

कोरोना अपडेट : ११८ जना संक्रमित थपिए, १२० डिस्चार्ज

काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

बारेकोट पहिरो : ५ जनाको शव भेटियो, अझै ७ बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल सार्की, उनका छोरा अर्जुन सार्की, कुशे ९ चौताराका डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्। अर्का एक जनाको पहिचान