समाचार Archive

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना

सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम

सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। पछिल्लो २४

भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि

बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८

तनहुँ बाढी-पहिरो अपडेट : मृत्तकको संख्या ६ पुग्यो, पाँच बेपत्ता

दमौली, अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, भएन निर्णय

काठमाडौं,  छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर

अब हरेक वडामा वाईफाई

काठमाडौं, नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ। कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक

कोइलाबासमा रेडक्रसको अभियान

कोइलाबास, गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबासमा नेपाल रेडक्रस सोसाइटी इन्कोर परियोजनाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेलले जानकारी दिनुभयो । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा शनिवार कोरोना

कोइलाबासमा भवन बाउण्ड्रि शिलान्यास नमूना बिकासमा गाउँपालिकाको ध्यान

कोइलाबास, कोइलाबासको नमूुना बिकासका लागि गढवा गाउँपालिकाको ध्यानाकर्षण भएको शनिवार आयोजित एक कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभएको छ । गढवा उद्योग बाणिज्य संघको सम्पर्क कार्यालय बाउण्ड्रि शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको

पेट्रोल पम्प खोल्न पाउँ भनि दिएका आवेदन रद्द

काठमाडौं, नेपाल आयल निगमले मापदण्ड विपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता) को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५

सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर अधिकार खोसेको दाबी उनको छ।गिरीले प्रतिनिधिसभा, संसद