समाचार Archive

नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्। भेटबारे नेपालको

लकडाउनमा मनपरी भाडा असुल्दै डोल्पाका जिप व्यवसायी
डोल्पा, जिप व्यवसायीले डोल्पामा मनपरी रुपमा भाडा असुल्न थालेका छन्। डोल्पाभित्र सञ्चालन हुँदै आएका जिप व्यवसायीहरुले सदरमुकाम दुनै आवतजावत गर्ने यात्रुबाट आफू खुशी भाडा असुल्दै आएका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानीदेखि सदरमुकाम दुनैसम्म १४ किलोमिटर दूरीमा

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु
काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ
बाग्लुङ, बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । गए राति निसीखोला गाउँपालिका–२ का

कर्णालीमा हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त
सुर्खेत, कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त भएका छन्। कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा सबैभन्दा

८१ वर्षीया वृद्धाले जितिन् कोरोना
सिरहा, सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएकी छन्। सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन्। उनीसँगै सिरहाका

विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा पक्राउ
काठमाडौं, झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता

राजमो दाङले भन्यो(कोरोना परिक्षण निशुल्क भएको अवस्थामा शुल्क माग्नु जायज होइन
दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना परिक्षणका लागि शुल्क लिन लागेको कुराप्रति राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरसको निशुल्क परिक्षण हुने भनिसकेको अवस्थामा प्रतिष्ठानले रकम लिन नहुने भन्दै जनमोर्चाले

स्वास्थ्य मन्त्रालयले भन्यो- ढलको पानीबाट कोरोना सर्दैन
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी

काठमाडौंमा थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा

