समाचार Archive

गोरखा क्षेत्र नं. २ बाट लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदै

काठमाडौं । गोरखा ।गोरखा क्षेत्र नं. २ बाट आदरणीय लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न औपचारिक

प्रतिनिधि सभामा जुम्लाबाट नरेश भण्डारी मैदानमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका छन्

केपी ओलीको गढमा युवा नेता रञ्जित तामाङको चुनौती, बालेन्द्र साह पनि मैदानमा

काठमाडौं । झापा–५ मा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रोमान्चक हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ यस पटक चुनावी मैदानमा प्रवेश गर्दै केपी शर्मा ओलीको गढमा चुनौती पेश गरेका छन् ।

काठमाडौं–१ को विवाद : राप्रपाले टिकट बाँड्न सकेन, रबिन्द्रले पाए विद्रोहको खतरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं–१ मा विवाद चर्किएपछि उम्मेदवार चयन गर्न सकेको छैन । पार्टीभित्रको यो विवादले काठमाडौंभर उम्मेदवार टुंगो नलाग्ने अवस्था सिर्जना गरेको छ । काठमाडौं–१ मा पार्टीका सह–कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ

यथास्थितिमा हुने संसदीय चुनाव बहिष्कार गर्छौँ : दीपक

वीरेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता उदयबहादुर चलाउने ‘दीपक’ले यथास्थितिमा हुने संसदीय निर्वाचन प्रक्रियालाई बहिष्कार गर्ने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित

काठमाडौं–१ मा दलभन्दा माथि उठेर स्थानीय उम्मेदवार सघाउने समझदारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १ का मतदाताहरूले कस्तो प्रतिनिधि चयन गर्ने भन्ने विषयमा गम्भीर छलफल सुरु गरेका छन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छनोट गर्दा स्थानीय, सक्षम र समाजमा गहिरोसँग

आज पौष २९ गते उपत्यका बन्द

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले आज पौष २९ गते काठमाडौं उपत्यकामा बन्दको आह्वान गरेको छ । स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको मागसहित, वर्तमान संविधान अन्तर्गत सञ्चालन हुन लागेको संसदीय निर्वाचन बहिष्कार गर्न दबाब सिर्जना गर्ने

नेपालका १२ विद्यार्थी संगठनद्धारा ब्रिटिश कलेजको अनुमति रद्द गर्न माग

काठमाडौं । नेपालका १२ वटा विद्यार्थी संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै विदेशी बोर्डको नाममा सन्चालन थापाथलीस्थित ब्रिटिश कलेजको अनुमति रद्द गर्न जोडदार माग गरेका छन् । विद्यार्थी संगठनहरूले कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू

भेनेजुएलामाथि आक्रमण सम्पूर्ण उत्पीडित राष्ट्रमाथिको आक्रमण हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई नाङ्गो, भद्दा र निर्लज्ज प्रकारको साम्राज्यवादी आक्रमण भएको बताएका छन् । महासचिव बास्तोलाले उक्त कुरा काठमाडौंको माइतीघरमा नेकपा (बहुमत) सहित नेपालका छ वटा

रक्तदान मार्फत अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो विद्यार्थी जागरण अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रममार्फत विद्यार्थी जागरण अभियान को औपचारिक शुभारम्भ गरेको छ । संगठनले रगतलाई बलिदान, संघर्ष र परिवर्तनको ऐतिहासिक प्रतीकका रूपमा व्याख्या गर्दै अभियान सुरु गरेको हो