समाचार Archive

पहिलो पटक बिद्युत्त पुग्दा नाकाबासी हर्षित साकार बन्दै उज्यालो गढवा अभियान

देउखुरी,  हाम्रो गाउँमा बिजुली कहिले आउला र मकै पिस्न भारतको वालापुर जाने समस्या कहिले टर्ला भनेर जिवनभर प्रतिक्षा गरेका गढवा ८ मुसीनाकाका बासिन्दाहरुको सपना पुरा भएको स्थानीय कर्णबहादुर थापाले बताए  । गाउँमा बिजुलि थिएन,भारतबाट मट्टीतेल ल्याएर

इलाका प्रहरी कार्यालय कृष्णनगरको सक्रियता, अवैध चल्ला नष्ट

कृष्णनगर,  कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको मा कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति

देउखुरीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता

देउखुरी, दाङ र देउखुरीका नदी तथा खाेलामा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार मुद्दा दर्ता भएको छ। घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ

बुटवल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात

कर्णालीमा ४ जनामा कोरोना पुष्टि, ११ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो

विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

दार्चुला , जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्।

ओलीको अनुपस्थितिमा सकियो बालुवाटार बैठक : सहमति जुटाउने जिम्मा ‘प्रचण्ड’

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी वैठक रोक्न एकतर्फी रुपमा गरेको निर्णय विधिसम्मत नभएको ठहर गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सुदूरपश्चिममा थपिए ४२ जना कोरोना संक्रमित

सुर्खेत, सुदूरपश्चिममा पछिल्लो २४ घण्टाभित्रै थप ४२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार

कालिकोटमा पहिरो ; १ जनाको मृत्यु ५ जना बेपत्ता

 सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी कालिकोटमा एकै घरका ५ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ। कालिकोटको रास्कोट नगरपालिका १ मा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका

काठमाडौंमा थपिए ५३ जना कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टाभित्रै उपत्यकामा मात्रै ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी