समाचार Archive

पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो, दुई चालक बेपत्ता

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।  गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

यसरी बच्न सकिन्छ सर्पदंशबाट

काठमाडौँँ, सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा.

रञ्जन कोइरालाको फैसलाविरुद्ध सुनुवाइ आज

काठमाडौं, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। पत्नी हत्यामा दोषी ठहर भइ जन्मकैदको फैसला पाएका कोइरालालाई ११ वर्ष पहिले नै सर्वोच्च अदालतले जेलमुक्त गर्ने

कोरोनाका कारण विदेशमा थप एक जनाको मृत्यु : एनआरएनए

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । योसँगै शनिवार साँझ सम्म

बाँकेमा थप २ जना सहित जुम्ला र बर्दिया गरी ९ जनामा कोरोना संक्रमण

  बाँके, नेपालगन्ज शनिबार भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । दुई सहित जुम्ला र बर्दियाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार थपिएका नयाँ संक्रमितमा बाँके नेपालगन्ज

नेपालमा लक्षणसहितका कोरोना संक्रमित भेटिन थाले

काठमाडौं, कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो। अहिले नयाँ संक्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा

कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या ४५ पुग्यो

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण

आज काठमाडौंमा थपिए ३ कोरोना संक्रमित

काठमाडौं,काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँका

शनिवार थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

काठमाडौं , पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा थप १० जनामा कोरोना पुष्टि

विराटनगर,प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष,