समाचार Archive

दाङको भालुवाङ क्षेत्र भित्र भइरहेको जग्गा किनबेच तत्काल बन्द गर्न पूर्व मन्त्री शर्माको आग्रह
भालुवाङ , प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा अान्तरिक रूपमा भइरहेको जग्गा किनबेच

नारायणीमा गैंडा मृत फेला
चितवन, नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा

कोरोना निको नहुँदै कार्यालय फर्किए राष्ट्रपति ट्रम्प
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ६ दिनमै कार्यालय फर्किएका छन् । अस्पतालबाट घर गएको २ दिनमै उनी बिहीबारबाट कार्यालय जान थालेका हुन् । संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य

डा.गोविन्द केसीको तर्फवाट पनि बन्यो वार्ता टोली
काठमाडौं , सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै डा.केसीको तर्फबाट पनि वार्ता

कोरोनाबाट २९ वर्षीया महिलाको मृत्यु
बाँके, कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा एक २९ वर्षीया महिलाको ज्यान गएको छ ।सुर्खेत घर भई मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार

धरान उपमहानगरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द
सुनसरी, कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो उपमहानगरका जनप्रतिनिधि

नयाँ बसपार्क पनि अनलाइन टिकटमा
काठमाडौँ , समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर

चितवनमा २७ सहित थप ३६ जनामा कोरोना संक्रमण
काठमाडौँ,चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका

भारतीबाट खसीबोका भित्रिँदा नेपाली किसान मारमा
काठमाडौं , नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

